• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा ३४ सहित गण्डकीमा थप ४४ जनामा कोरोना,मृत्यु हुनेको संख्या २८ पुग्यो

"मृत्यु हुनेको संख्या २८ पुग्यो "
  •    शुभेच्छा न्यूज  /२९ भाद्र २०७७, सोमबार १३:४७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    कास्कीमा ३४, तनहुँमा ६, लमजुङमा ३ र स्याङ्जामा १ जना थपिएका हुन् ।सबै संक्रमित व्यक्ति कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

    उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ ।

    त्यस्तै, नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु-१२ का ६० वर्षिय पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको छ ।

    निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराइरहेका उनको कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.