वामदेवलाई राष्ट्रिय सभामा सिफारिस शुभेच्छा न्यूज /२९ भाद्र २०७७, सोमबार २१:२७ , प्रकाशीत मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्य पद २०७६ फागुन २० गतेदेखि रिक्त थियो । सो पदका लागि नेकपा स्थायी समितिको यही भदौ २६ गते सम्पन्न बैठकले पनि वामदेवलाई पठाउने निर्णय गरेको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सिफारिस गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्य पद २०७६ फागुन २० गतेदेखि रिक्त थियो ।
सो पदका लागि नेकपा स्थायी समितिको यही भदौ २६ गते सम्पन्न बैठकले पनि वामदेवलाई पठाउने निर्णय गरेको थियो ।
Related