पोखराबाट बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
यौन दुर्व्यवहारको आरोपमा पोखरा महानगर वडा नम्बर ७ प्रगती टोलका ५२ वर्षीय टिकाबहादुर दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनी माथि घरमा कोही नभएको बेला १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
बाल यौन दुर्व्यवहार कसुर अन्तर्गत कास्की जिल्ला आदालतबाट ८ दिन म्याद थपगरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला
प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Related