• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले पुनर्नियुक्ति नगरेपछि प्राधिकरणबाट विदा भए कुलमान घिसिङ

  •    शुभेच्छा न्यूज  /३० भाद्र २०७७, मंगलवार १६:०२ ,  प्रकाशीत
  • मुलुकबाट १८ घण्टा लामो लोडसेडिङ हटाएका कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका छन्। 

    भदौ २८ गते कार्यकाल सकिएका उनको पुन नियुक्ति नभएपछि मंगलबार प्राधिकरणका कर्मचारीले औपचारिक रूपमा बिदाई गरेका हुन्। कार्यक्रममा बोल्दै उनले संस्थामा नेतृत्व परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएकाले सबैले आत्मसाथ गर्नुपर्ने बताए।

    उनले प्राधिकरणबाट आफू बाहिरिएको विषयलाई स्वभाविक रुपमा लिन सबैलाई आग्रह गरे।

    उनले आफ्नो कार्यकालमा लोडसेडिङ घटाउने कार्य भएको र यो कार्यमा साथ दिने सबै कर्मचारी र सरोकारवालालाई धन्यवाद दिए।

    घिसिङले आफ्नो चार वर्षको कार्यकालमा गरेको कामले प्राधिरकणको गरिमा उच्च भएको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.