• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पश्चिमाञ्चल अस्पतालको प्रसुती अप्रेसन वाहेकका सेवा बन्द

"प्रसुती वार्डका आकस्मिक (इमजेन्सी) अपरेसन वाहेकका सेवा बन्द "
  •    शुभेच्छा न्यूज  /३० भाद्र २०७७, मंगलवार २०:१२ ,  प्रकाशीत
  • पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा अप्रेसन गरिएको विरामीमा कोरोना संक्रमण देखिएपछि प्रसुती वार्डको अप्रेसन वाहेकका सेवा बन्द भएको छ।

    अस्पतालमा अप्रेसन गरी बच्चा जन्माएकी तनहुँको शुक्लागण्डकी १० की २४ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताको

    प्रसुती वार्डका आकस्मिक (इमजेन्सी) अपरेसन वाहेकका सेवा बन्द गरिएको हो।

    भदौं २७ गते अस्पतालमा भर्ना भई अप्रेशनस गरिएकी महिलाको पीसीआर परिक्षणमा कोरोनासंक्रमण देखिएपछि अस्पतालका वार्ड

    बन्द गरेर निर्मलीकरण गर्नका लागि आकस्मिक (इमजेन्सी) अपरेसन वाहेकका सेवा बन्द गरिएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए।

    उनले भर्ना गरिएको वार्डको निर्मलीकरण र अपरेसनमा संलग्न स्वास्थ्यकर्मीहरु क्वारेन्टाइममा राखिएकाले उनीहरुको पीसीआर

    परिणक्षको रिपार्ट नेगेटिभ नआउने बेलासम्म (असोज १ गते) सेवा बन्द गरिएको बताए।

    आकस्मिक (इमजेन्सी) अपरेसन गर्नु पर्ने सेवा भने नियमित सञ्चालन हुने उनले बताए।

    निर्देशक डा. आचार्यले अस्पतालका प्रसुती बाहेकका अन्य सेवा भने सुचारु रहेको बताए।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.