पोखराको मणिपालमा १ सहित गण्डकी प्रदेशमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु
"थप २ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३१ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ३१ जना पुगेको छ ।
गएराति थप २ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३१ पुगेको हो ।
गएराति गोरखा, बारपाक सुलिकोट ८ का ६३ वर्षीय महिलाको काठमाडौंको सैनिक अस्पताल छाउनीमा मृत्यु भएको छ ।
यस्तै पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमित मृतकको संख्या ३१ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, रामघाटले जनाएको छ ।
Related