• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मृत्युपछि कोरोना देखिएकी महिलाको दाहासंस्कारमा सहभागि सांसदसहित मलामीको पीसीआर रिपोर्ट नेगेटिभ

  •    शुभेच्छा न्यूज  /३१ भाद्र २०७७, बुधबार १९:२० ,  प्रकाशीत
  • पोखरामा गत शुक्रबार दाहासंकार गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी गएका सांसदसहितका मलामीहरुको पीसीआर परिणक्ष रिपोर्ट नेगेटिभ आएको छ।

    दाहासंस्कारमा सहभागी भएका सांसदसहित मलामीहरुको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

    गत बिहीबार फिस्टेल अस्पतालमा उपचारका क्रमा पोखराको मालेपाटन की ४७ बर्षिय महिलाको मृत्यु भएको थियो ।

    उनी ब्लडक्यान्सरबाट पीडित भएकाले अस्पतालका स्वास्थ्यकर्मी यही रोगका कारण मृत्यु भएको भन्दै शव दाहासंस्कार गर्न दवाव दिएपछि उनको पोखराको रामघाटस्थित सेतीनदीमा दाहासंस्कार गरिएको थियो ।

    दाहासंस्कार गरेपछि मृतक महिलाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि दाहासंस्कारमा सहभागि भएका गण्डकी प्रदेशका सांसद सामजी बराल, राजिव पहारी लगायतका सहभागीहरु होम क्वरेन्टाइनमा बसेका थिए।

    अहिले सम्मको पीसीआर परिक्षणमा परिवारका सदस्य, नजिकका आफन्तजन र दाहासंस्कारमा सहभागी मध्ये कसैको पनि रिपोर्ट पोजेटिभ नआएको आफन्तले जानकारी दिएका छन् ।

    दाहासंस्कारमा सहभागीको परिक्षण जारी रहेको ती आफन्तले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.