वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार चेत बहादुर थापाकाे उपचारकाे क्रममा निधन भएकाे छ ।
गत भदाै २८ गते डिउटीमा खटिरहेको बेला अकस्मात बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले नेपाल प्रहरी जस्तो गरिमामय संगठनलाई थापाले दिएको योगदान कहिल्यै नभुल्ने बताए ।
वडा प्रहरी कार्यालयका प्रमुख डिएसपी यादव ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल लगायतले उनको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा अाेढाएर श्रद्धाञ्जली अर्पण गरे ।
सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

Related