पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला /४ आश्विन २०७७, आईतवार २१:४५ , प्रकाशीत पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला परेका छन् । पोखरामा महानगरपालिका वडा नं १० स्थित वेलकम गेट नजिकै चौरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पोखरामा कवाडी संकलन गर्दै हिंड्ने लमजुङ घर भइ हाल पोखरा ७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । मृतकका श्रीमती र छोरी छन् । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला परेका छन् ।
पोखरामा महानगरपालिका वडा नं १० स्थित वेलकम गेट नजिकै चौरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पोखरामा कवाडी संकलन गर्दै हिंड्ने लमजुङ घर भइ हाल पोखरा ७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका श्रीमती र छोरी छन् । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
Related