• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा बाबुको हत्यापछि खाडल खनेर पुरेको आरोपमा छोरा पक्राउ

"हत्या गरेको अभियोगमा आफ्नै २१ बर्षीय छोरालाई पक्राउ "
  •    शुभेच्छा न्यूज  /५ आश्विन २०७७, सोमबार १६:३७ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय तनहुँले बाबुलाई हत्या गरेको अभियोगमा आफ्नै २१ बर्षीय छोरालाई पक्राउ गरेको छ ।

    आबुखैरेनी गाउँपालिका वडा नम्बर-४ खस्राङ बस्ने २१ वर्षीय वीरमान गुरुङले आफ्नै ४१ बर्षीय बाबुलाई हत्या गरेर खाल्डो खनेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    गत भदौ ३१ गते हत्या गरी बाबुलाई खाडल खनेर पुरी दाहसस्कार गरेको सूचना पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    तनहुँ प्रहरीले पक्राउ परेका बीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.