यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /६ आश्विन २०७७, मंगलवार ०८:१८ , प्रकाशीत मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने । वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने । मिथुन– घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ । कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने । सिंह– इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने । कन्या– मनमा प्रसन्नताको बहार छाउने । तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने । वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने । धनु– खर्चका बाटाहरु बढेर जाने । मकर– नसोचेको ठाउँबाट आर्थिक लाभको शुभ योग । कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने । मीन– राज्यपक्षबाट असहयोग हुने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– नसोचेको ठाउँबाट आर्थिक लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन– राज्यपक्षबाट असहयोग हुने ।
Related