निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /७ आश्विन २०७७, बुधबार ०८:३२ , प्रकाशीत मेष–स्वास्थ्यस्थितिमा भएको नकारात्मक परिवर्तनले कार्यसम्पादन प्रभावित हुने । वृष– मानसिक शान्ति र आराम मिल्ने । मिथुन– प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने । कर्कट– यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने । सिंह– स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने । कन्या– अर्थ लाभसँगै कार्य सिद्धिको योग । तुला– असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने । वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने । धनु– आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना । मकर– इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने । कुम्भ– स्वास्थ्यस्थिति प्राय अनुकूल रहने । मीन– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष–स्वास्थ्यस्थितिमा भएको नकारात्मक परिवर्तनले कार्यसम्पादन प्रभावित हुने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने ।
कर्कट– यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह– स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने ।
कन्या– अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोषरूपी अनल ज्वालामा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु– आफन्तबाट नै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर– इष्टमित्र आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन– व्यापार व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने ।
Related