माछापुच्छ«े गाउँपालिका–७, धम्पुसको सिर्जना टोल स्थित सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।
पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा वनमा ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो।
नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइरालाले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी दिर्दै त्यस्ता कार्यले प्रत्यक्ष रुपमा अति विपन्न, सिमान्तकृत समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले सामााजिक सेवाका कार्यहरु गर्न स्थानीय निकाय, युवा क्लब, संघसंस्थाका प्रतिनिधी सवैले हातेमालो गरेर अगाडि बढे त्यसको प्रत्यक्ष प्रभाव जनस्तरमा पर्न जाने समेत औँल्याए ।
कार्यक्रम संयोजक कोइरालाले सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीलाई चाप, कपुर, पैयूँ तथा विभिन्न फूलका विरुवा हस्तान्तरण गरेका थिए।
सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले नेलम्बोले निरन्तर सहयोग गरेकोमा आभार समेत जनाए।
नेलम्बोका अध्यक्ष एकदेव देवकोटा तथा उपाध्यक्ष सरोज कोईरालाको विशेष पहलमा कुल ५ सय विरुवा उपलब्ध गराइएको थियो।

Related