खोलाले बगाएर एक युवक बेपत्ता शुभेच्छा न्यूज /८ आश्विन २०७७, बिहीबार १५:४४ , प्रकाशीत प्यूठानमा मंगलबार ठाडो खोलाले बगाएर एक युवक बेपत्ता भएका छन। जिल्लाको ऐरावती गाउँपालिका वडा नंवर २ लामीदमार स्थित छेस्के खोलाले बगाएर स्थानीय ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता भएका हुन । जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको स्थानियले बताए । स्थानियका अनुसार आफ्नो छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि बाकबललाई घाँसको भारीसँगै बगाएको हो। स्थानिय र सुरक्षाकर्मीको टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेका छन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
प्यूठानमा मंगलबार ठाडो खोलाले बगाएर एक युवक बेपत्ता भएका छन।
जिल्लाको ऐरावती गाउँपालिका वडा नंवर २ लामीदमार स्थित छेस्के खोलाले बगाएर स्थानीय ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता भएका हुन ।
जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको स्थानियले बताए ।
स्थानियका अनुसार आफ्नो छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि बाकबललाई घाँसको भारीसँगै बगाएको हो।
स्थानिय र सुरक्षाकर्मीको टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेका छन ।
Related