पहिरोमा परेर स्याङ्जामा दुईको मृत्यु, आठ बेपत्ता
"कालिगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोमा परी एक जनाको मृत्यु "
तपाईको प्रतिक्रिया





स्याङ्जामा बर्षासँगै आएको पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ/
आठ जना बेपत्ता भएका छन् । बालिङ नगरपालिका–१४ मा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् ।
सोही पहिरोमा पुरीएका एक जनाको शव निकालिएको छ । उनको पहिचान हुन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ ।
स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
बेपत्ताहरुको खोजीका लागि सदरमुकामबाट प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related