• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५८२

"गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५८२  "
  •    शुभेच्छा न्यूज  /८ आश्विन २०७७, बिहीबार १०:४७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएका हुन्।

    थपिनेमा पोखरा महानगरपालिकाका वडानम्बर ९ मा १ जना र वडानम्बर १० मा २ जनामा संक्रमित रहेका छन्।

    महानगर वडानम्बर ९ का ४२ बर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखामा कार्यरत कर्मचारी हुन् ।उनि कागमाण्डौ बाट आएका व्यक्ती रहेको निर्देशनालयले जनाएको छ ।

    वडानम्बर १० का २ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिवर क्लिनिकमा कोरोना परिक्षणका लागि आएका व्यक्ती हुन् ।

    यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५८२ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.