थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि शुभेच्छा न्यूज /१० आश्विन २०७७, शनिबार १६:३२ , प्रकाशीत नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।
आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।
Related