यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /१० आश्विन २०७७, शनिबार १०:४४ , प्रकाशीत मेष– स्वास्थ्यले साथ दिएपनि कार्यमा विघ्न बाधा । वृष– स्वजनसँगै वैचारिक मनमुटाव हुने । मिथुन– प्राय हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने । कर्कट– थालेका कार्यले आशातीत मार्ग लिने । सिंह– शत्रु पक्ष परास्त हुँदै जाने । कन्या– मनमा अशान्तिको कालो बादल मडारिने । तुला– मन प्रायस् चैते हुरी झैँ अस्थिर रहने । वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग । धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने । मकर– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने । कुम्भ– सामाजिक स्थानमा खलबल आउने । मीन– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– स्वास्थ्यले साथ दिएपनि कार्यमा विघ्न बाधा ।
वृष– स्वजनसँगै वैचारिक मनमुटाव हुने ।
मिथुन– प्राय हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने ।
कर्कट– थालेका कार्यले आशातीत मार्ग लिने ।
सिंह– शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– मन प्रायस् चैते हुरी झैँ अस्थिर रहने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
Related