कोरोना संक्रमणबाट एक सैनिक जवानको मृत्यु शुभेच्छा न्यूज /१० आश्विन २०७७, शनिबार १५:१४ , प्रकाशीत कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडाैं उपत्यकामा कार्यरत बझाङका सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो। असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जानकारी दिएको छ। असोज ८ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु भएका सैनिकको संख्या २ पुगेको छ। हालसम्म २ हजार १ सय ९७ सैनिकमा कोरोना पुष्टि भएको र ६ सय ४१ जना कोरोनामुक्त भएका छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ।
काठमाडाैं उपत्यकामा कार्यरत बझाङका सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जानकारी दिएको छ।
असोज ८ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु भएका सैनिकको संख्या २ पुगेको छ। हालसम्म २ हजार १ सय ९७ सैनिकमा कोरोना पुष्टि भएको र ६ सय ४१ जना कोरोनामुक्त भएका छन्।
Related