• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट साढे १० किलो अफिमसहित ३ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /११ आश्विन २०७७, आईतवार १५:३९ ,  प्रकाशीत
  • अवैध लागू औषध अफिमसहित कास्कीको पोखराबाट ३ जना पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो काठमाडौं र पोखरा शाखाबाट खटिएको टोलीले पोखरा महानगरपालिका–६ बाट १० किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पूर्वी रुकुम जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँका ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ घर भएका २४ वर्षीय रबि गुरुङ छन् ।

    लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी)का अनुसार पक्राउ परेका गज पुन लामो समयदेखि पूर्वी रुकुम तथा पश्चिम रुकुम लगायतका जिल्लाहरुमा अफिमको कारोबारमा सक्रिय रहेका खुलेको छ ।

    प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.