निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /११ आश्विन २०७७, आईतवार १०:१९ , प्रकाशीत मेष– थालेका कार्यमा विविध विघ्न बाधा आउने । वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने । मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने । कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने । सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने । कन्या– यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने । तुला– स्वजनसँग नै वैचारिक मनमुटाव हुने । वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने । धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने । कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने । मीन– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– थालेका कार्यमा विविध विघ्न बाधा आउने ।
वृष– आशातीत व्यक्ति वा स्थानबाट काम नबन्ने ।
मिथुन– स्वास्थ्यमा अचानक कुनै समस्या देखापर्ने ।
कर्कट– मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
सिंह–आवासमा नवीन रौनकताको वातावरण बन्ने ।
कन्या– यात्रामा सिलसिलामा विविध विघ्नबाधाको सामना गर्नुपर्ने ।
तुला– स्वजनसँग नै वैचारिक मनमुटाव हुने ।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कुम्भ– नसोचेको ठाउँमा धन खर्च गर्नुपर्ने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
Related