कास्की प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं – २७ तालचोकस्थित डेरा गरी बस्ने बाग्लुङ जैमिनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related