• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बजारमा विषक्त स्यानिटाइजरको आतंक,९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध

  •    शुभेच्छा न्यूज  /१२ आश्विन २०७७, सोमबार ०९:४४ ,  प्रकाशीत
  • औषधि व्यवस्था विभागले विषाक्त रसायन मिसाएको पाइएपछि थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

    नमुना संकलन गरी परिक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइए पछि विभागले प्रतिवन्ध लगाएको हो ।

    आज एक सूचना जारी गरी हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम इन्स्टान्टका स्यानिटाइजर,

    इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनरमा प्रतिवन्ध लगाएको हो ।

    यी कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन पनि विभागले निर्देशन दिएको छ । यी कम्पनीको स्यानिटाइजर प्रयोग नगर्न पनि विभागले अपिल गरेको छ ।

    कोरोनाको महामारीसँगै जथभावि रुपमा बनाइएका विषाक्त स्यानिटाइजरहरु बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले अनुगमन थालेको छ ।

    अनुगमनलाई अझै तिब्रता दिने विभागले जनाएको छ । यसअघि पनि विभागले विभिन्न ९ वटा कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.