तीन भारतीय सेनाको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु शुभेच्छा न्यूज /१५ आश्विन २०७७, बिहीबार १८:५१ , प्रकाशीत जम्मु–कस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्ला–बेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ । पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ । सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ दिएको भारतीय पक्षले बताएको छ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानी सेनाले सीमामा युद्धविरामको उल्लंघन गर्दै मानकोट र कृष्ण घाटी सेक्टरमा आक्रमण गरेका थिए । त्यस्तै बिहीबार बिहानै उत्तरी कस्मिरको नाउगाम सेक्टरमा तोपहरु आक्रमण भएको थियो । गएको पाँच दिनयता पाकिस्तानी सेनाले भारतका स–सना गाउँ लक्षित आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
जम्मु–कस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्ला–बेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ ।
पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ ।
सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ दिएको भारतीय पक्षले बताएको छ ।
भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानी सेनाले सीमामा युद्धविरामको उल्लंघन गर्दै मानकोट र कृष्ण घाटी सेक्टरमा आक्रमण गरेका थिए ।
त्यस्तै बिहीबार बिहानै उत्तरी कस्मिरको नाउगाम सेक्टरमा तोपहरु आक्रमण भएको थियो ।
गएको पाँच दिनयता पाकिस्तानी सेनाले भारतका स–सना गाउँ लक्षित आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Related