• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान तिमिल्सिनालाई

  •    शुभेच्छा न्यूज  /१५ आश्विन २०७७, बिहीबार २१:१० ,  प्रकाशीत
  • देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ ।

    लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् ।

    प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला
    सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

    यसअघि सो सम्मान गङ्गबहादुर कुँवरलाई प्रदान गरिएको थियो ।

    समाजसेवामा लामो समय योगदान गरेका स्व. देवीलालको सम्झनाका लागि श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले क्लबमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।

    कार्यक्रम बोल्दै प्रमुख अतिथि गर्भनर रोकाहाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

    सम्मानित व्यत्तित्व चुडामणि तिमिल्सिनाले असल व्यत्तित्व देवीलालको स्मृतिमा संचालन गरिएको सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।

    त्यसअवसरमा देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योती आधारभूत विद्यालयका ९९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.