पोखरा पृथ्वीचोकमा रहेको चाइना पुलबाट १ जना युवा खसेका छन् ।
चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास गरेको छ । उद्धार कार्य जारी रहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
ती युवा आफै आत्म हत्याको प्र्यास गरेका हुन वा के हो भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ ।
चाइनापुलबाट तल सेतीको खोचमा एक युवालाई घाइते अवस्थामा देखिए पछी पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए ।

Related