• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी बहुप्राविधिक शिक्षालयमा भर्ना हुने १० दिन म्याद थप

  •    शुभेच्छा न्यूज  /१६ आश्विन २०७७, शुक्रबार १२:२८ ,  प्रकाशीत
  • गण्डकी बहुप्राविधिक शिक्षालयमा विद्यार्थी भर्नाका लागि यसअघि तोकीएको समयसिमामा १० दिन समय थप भएको छ ।

    प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको प्रस्तावमा मन्त्रीस्तरीय निर्णय पश्चात डिप्लोमा र प्रि डिप्लोमामा भर्नाका लागि आवेदन फाराम बुझाउने समय अवधी असोज २५ गतेसम्मका लागि १० दिन थप भएको हो ।

    पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइलको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ ।

    जसमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्तर्फ ४८ तथा अटोमोबाइलतर्फ ४८ जना विद्यार्थीका लागि भर्ना खुलेको हो ।

    भर्ना आवेदनका लागि पोखरा महानगरपालिकाको वेवसाइट www.pokharamun.gov.np मार्फत फाराम डाउनलाेड गर्न सकिने छ ।

    साथै, महानगरको शैक्षिक प्रशासन महाशाखा, ड्यामसाइड वा गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालय भण्डारढिकबाट समेत आवेदन फाराम उपलव्ध हुने शिक्षालयले जनाएको छ ।

    बिद्यार्थीले असोज २५ गते साँझ ४ बजेसम्म आवेदन फाराम बुझाउन सक्नेछन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.