लागूऔषध सहित पोखराबाट एक युवा पक्राउ शुभेच्छा न्यूज /१७ आश्विन २०७७, शनिबार २०:४० , प्रकाशीत पोखरा–१९ जैमुरे निवासी २१ वर्षीय समिर गुरुङ लागूऔषध सहित शनिबार बिहान पक्राउ परेका छन् । लागूऔषधको कारोबारमा सम्लग्न भएको सूचनाको आधारमा प्रहरीले गुरुङको साथबाट ७ पिस नुरफिन, ७ पिस फेनरागन, ७ पिस डाइजापाम र ३५० ग्राम गाँजा बरामद गरेको हो । घटनाको कारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा–१९ जैमुरे निवासी २१ वर्षीय समिर गुरुङ लागूऔषध सहित शनिबार बिहान पक्राउ परेका छन् ।
लागूऔषधको कारोबारमा सम्लग्न भएको सूचनाको आधारमा प्रहरीले गुरुङको साथबाट ७ पिस नुरफिन, ७ पिस फेनरागन, ७ पिस डाइजापाम र ३५० ग्राम गाँजा बरामद गरेको हो ।
घटनाको कारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।
Related