नयाँपुलमा स्कुटर दुर्घटना हुदा १ जनाको मृत्यु, १ घाइते शुभेच्छा न्यूज /१७ आश्विन २०७७, शनिबार १५:५३ , प्रकाशीत कास्कीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । कास्कीको नयाँ पुलमा स्कुटर दुर्घटना हुदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका ६ का २६ बर्षीय पुस्कर बस्नेत रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । बिहान ४ः ३५ बजे पोखराबाट पर्वत जाने क्रममा ग १० प २१२२ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठक्कर खाएको थियो । त्यसमा सवार बस्नेतको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।स्कुटर चालक २५ बर्षीय सन्तोस न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।
कास्कीको नयाँ पुलमा स्कुटर दुर्घटना हुदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका ६ का २६ बर्षीय पुस्कर बस्नेत रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
बिहान ४ः ३५ बजे पोखराबाट पर्वत जाने क्रममा ग १० प २१२२ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठक्कर खाएको थियो ।
त्यसमा सवार बस्नेतको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।स्कुटर चालक २५ बर्षीय सन्तोस न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
Related