पोखरामा हिमालयन एनिमल रेस्क्यु टिम (हाट)ले विश्व रेबिज दिवस मनाएको छ ।
टिमले दिवसको अवसरमा सडकमा भेटिएका कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने र आक्रमण तथा दुर्घटनामा परी घाइते अवस्थामा पुगेका १० वटा कुकुरको उपचार गरिएको संस्थाका सदस्य राजु पौडेलले बताए ।
संस्थाका अध्यक्ष चित्रराज बरालले यस खालका कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।
कार्यक्रममा हाटका संस्थापक अध्यक्ष दिव्यकुमार बराल, संस्थापक जुटियट कुनलिफी, सल्लाहकार रामकुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाश बराल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको संयोजन कोषाध्यक्ष मनोज पन्तले गरेको थिए। हार्टले आयोजना गरेको सत्ताहव्यापी कार्यक्रम शनिबार सकिएको छ ।

Related