गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
कास्कीको पोखरा महानगरपालिकामा २६ र नवलपुरको मध्यबिन्दुमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यो सगँ गण्डकी प्रदेशमा ४ हजार २ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सोमबार कोरोना देखिएका ४ जना महिला छन् भने २२ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका १४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् भने पोखरा महानगरपालिका १४ का २२ बर्षीय पुरुष दुबईबाट र वडा नम्बर १३ का ३६ बर्षीय महिला, १९ का ५५ बर्षीय पुरुष, १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् ।
त्यसै गरी पोखरा महानगरपालिका १२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन् । अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुने ।
यो सगँ कास्कीमा १ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ/ ३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
अहिले ६ सय ३९ जना आइसोलेसनमा छन्।गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ८ सय ३८ जना निको भएर घर फर्किएका छन् /

प्रदेशमा अहिले सम्म ३४ जनाको मृत्यु भएको छ ।
Related