• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संसाद बरालको पहलमा खानेपानी

  •    शुभेच्छा न्यूज  /१९ आश्विन २०७७, सोमबार २०:४० ,  प्रकाशीत
  • गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको छ ।

    नाला विस्तारको क्रममा तीन दिन देखि खानेपानीको पाइप समेत अस्त व्यबस्त ढंगले फाले पछि खानेपानी समस्या भए पश्चात

    सांसद बरालको पहलमा पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए ।

    उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या

    भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभए पछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं । ”

    सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय, प्रदेश अन्र्तगतको पुर्वाधार विकास कार्यालय कास्की, सम्बन्धि ठेकदार

    कम्पनी युग विल्डरका प्रमुख एवं प्रतिनिधिहरुलाई खानेपानी समस्या बारे जानकारी गराउदै तत्काल पानी उपलब्ध गराउन माग गरेका थिए ।

    तीन दिन पछि खानेपानी उपलब्ध भए पछि आफुहरु निकै खुसि भएको संस्थाका कोषाध्यक्ष पूर्ण ताम्राकारले बताए ।

    ठेकदार कम्पनीले अर्को व्यक्तिलाई उक्त क्षेत्रमा नाला खन्न लगाएकोले गर्दा खानेपानी समस्या उत्पन्न भएको पुर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दीनेश घिमिरेले बताए ।

    आफुहरु सहितको टोलीले फिल्डभिजिट गरी ठेकदार कम्पनीलाई तत्काल खानेपानी जडान गर्न निर्देशन दिएको उनले जनाए ।

    पोखरा शिवालयमार्गमा खानेपानी समस्या हुँदा करिब ७० घर परिवार प्रभावित भएको उनले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.