हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण शुभेच्छा न्यूज /२० आश्विन २०७७, मंगलवार १७:४३ , प्रकाशीत वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । सामान्य लक्षण देखिएपछि सोमबार पीसीआर गर्दा आज उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो । कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था भने समान्य रहेको आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफूहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर पीसीआर गर्न पनि अनुरोध गरेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
सामान्य लक्षण देखिएपछि सोमबार पीसीआर गर्दा आज उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।
कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था भने समान्य रहेको आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले आफूहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर पीसीआर गर्न पनि अनुरोध गरेका छन् ।
Related