गण्डकीमा ७० जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ४ हजार ३०९
"संक्रमितको संख्या ४ हजार ३०९ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ जिल्लाम थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका २३, लमजुका १३, तनहुँका ५, गोरखा र पर्बतका २ /२ जना छन् ।मंगलबार यस अघि २५ जनामा सक्रमण पुष्टि भएको थियो ।
यो सहित गण्डकीमा ७० जनामा संक्रमण पुष्टि भएको छ। गण्डकीमा संक्रमितको संख्या ४ हजार ३०९ पुगेको छ ।
Related