खेलिरहेका एक बालक तनहुँक व्यास ४ वागभञ्ज्याङबाट बेपत्ता भएका छन् ।
६ वर्षका दिप्सन श्रेष्ठ मंगलबार दिउँसो ३ बजेबाट बेपत्ता भएको हुन् ।
उनलाई एक महिलाले सँगै लिएर गएको प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै प्रहरीले जनाइको छ।बालकलाई घरमा खेल्दै गरेको बेला चिज बल्स दिएर लगेको आफन्तले बताएका छन् ।
परिवारले अपहरणको आशंकामा खोजीका लागि प्रहरीलाई जानकारी गराएको छ।
प्रहरीले अनुसन्धान अगाडी बढाएपछि चिरपरिचित महिलाले नै बालक लगेको पाइएको बताएको छ ।
यस अघि बालकको घरमा आइरहने महिलाले लगेको आसंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ।

Related