गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका १२, स्याङ्जाका ९, तनहुँका ३ र गोरखाका २ जना छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार यस अधि जारी गरेको सूचानमा गण्डकी प्रदेशमा ६६ जनामा कोरोना संक्रमण भेटिएको थियो । यो सहित बुधबार गण्डकीमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो बृद्धि सगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ४०१ पुगेको छ ।

Related