• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अवैध हतियार सहित दुइ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /२१ आश्विन २०७७, बुधबार २१:२० ,  प्रकाशीत
  • स्याङजामा अवैध भरूवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर ६ काउलेका थमन गुरूङ र काउले किराखोरका सुजन गुरूङ रहेका छन् ।

    थमन गुरूङको साथबाट ईजाजत पत्र नभएको एकथान अवैध १ नाले भरुवा बन्दुक, एक थान भरूवा बन्दुकको नाल ९व्यारलको भाग, बारूद १४५ ग्राम, टिनको स–साना पाता ११ वटा, पाँच थान केपस र साना काचो सिसा १५६ वटा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै अर्को व्यक्तिसँग ईजाजत पत्र नभएको एकथान अवैध १ नाले भरुवा बन्दुक बरामद गरिएको छ ।

    अवैध हतियार सहित पक्राउ परेका दुवै जनालाइ नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला

    अदालतबाट २५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.