• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युनाइटेड क्लबको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

  •    शुभेच्छा न्यूज  /२३ आश्विन २०७७, शुक्रबार १८:०१ ,  प्रकाशीत
  • युनाइटेड क्लब पोखराको नयाँ कार्यसमिति अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

    क्लबको शुक्रबार आयोजित १५ औं साधारणसभा तथा पाँचौ अधिवेशनले कार्यसमितिको नेतृत्वमा श्रेष्ठलाई चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा र द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिनालाई चयन गरिएको छ ।

    समितिको महासचिवमा सन्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला बाँस्तोला पोखरेललाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, सदस्यमा सिमा गुरुङ, सन्तोष कार्की, दिवानी सुवेदी, विष्णु गुरुङ, पुर्ण श्रेष्ठ, चन्द्रा पराजुली, शिव थापा र जयराम आचार्यलाई चयन चयन भएका छन् ।

    क्लबले पोखरामा वर्षेनी पोखरा महोत्सव गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा क्लबको सक्रियता छ ।

    सर्वसम्मत अध्यक्ष चयन गर्ने क्लबका सम्पूर्ण साधारण सदस्यहरुप्रति आभार व्यक्त गर्दै श्रेष्ठले सबैलाई समेटेर क्लबको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.