थप तीन जना कोरोना संक्रमितको मृत्यु शुभेच्छा न्यूज /२३ आश्विन २०७७, शुक्रबार १०:२७ , प्रकाशीत मोरङ र सप्तरीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा उपचारका क्रममा दुई जना र सप्तरीमा एक जनाको मृत्यु हो । मोरङमा मृत्यु भएका एक जना मोरङकै रंगेलीका हुन् भने एक जना सुनसरीको धरानका हुन् । संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मोरङ र सप्तरीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङमा उपचारका क्रममा दुई जना र सप्तरीमा एक जनाको मृत्यु हो । मोरङमा मृत्यु भएका एक जना मोरङकै रंगेलीका हुन् भने एक जना सुनसरीको धरानका हुन् ।
संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
Related