पोखराका २६ सहित गण्डकीमा ७५ संक्रमित थपिए शुभेच्छा न्यूज /२४ आश्विन २०७७, शनिबार १५:४१ , प्रकाशीत पोखरामा थप २६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा थपिने संक्रमितको संख्या ७५ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार दिउँसोसम्म पोखरामा २६, नवपुरमा २३ जना संक्रमित थपिएको जनाएको छ। त्यस्तै बागलुङका ११ जना, तनहुँका सात जना र गोरखाका चार जना छन् । गोरखा, स्याङ्जा, पर्वत, लमजुङ र म्याग्दीका एक एक जना संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकीमा संक्रमितको संख्या चार हजार ६९२ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा थप २६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा थपिने संक्रमितको संख्या ७५ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार दिउँसोसम्म पोखरामा २६, नवपुरमा २३ जना संक्रमित थपिएको जनाएको छ।
त्यस्तै बागलुङका ११ जना, तनहुँका सात जना र गोरखाका चार जना छन् । गोरखा, स्याङ्जा, पर्वत, लमजुङ र म्याग्दीका एक एक जना संक्रमित भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकीमा संक्रमितको संख्या चार हजार ६९२ पुगेको छ ।
Related