कर्णाली प्रदेशको भाँडभैलो यसरी टर्यो संकट, मन्त्रिपरिषद् पुनर्गठन हुने शुभेच्छा न्यूज /२७ आश्विन २०७७, मंगलवार १६:०० , प्रकाशीत मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमतिपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको संकट टरेको छ। सत्तारुढ दल नेकपा माधव नेपाल समूहलाई नेकपा दलको सचेतकसहित कम्तीमा चारवटा मन्त्रालय दिने सहमति भएपछि संकट टरेको हो। सत्तारुढ दल नेकपाका १८ जना सांसदले आइतबार मुख्यमन्त्रीबिरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्ताले प्रस्रताव फिर्ता लिने सहमति गरेका हुन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमतिपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको संकट टरेको छ।
सत्तारुढ दल नेकपा माधव नेपाल समूहलाई नेकपा दलको सचेतकसहित कम्तीमा चारवटा मन्त्रालय दिने सहमति भएपछि संकट टरेको हो।
सत्तारुढ दल नेकपाका १८ जना सांसदले आइतबार मुख्यमन्त्रीबिरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्ताले प्रस्रताव फिर्ता लिने सहमति गरेका हुन्।
Related