कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु शुभेच्छा न्यूज /२७ आश्विन २०७७, मंगलवार १०:४६ , प्रकाशीत मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् वृद्धको मृत्यु भएको हो । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको बिहान उपचारका क्रममा मृत्यु भएको छ । बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान मृत्यु भएको हो । चितवनमा उपचाररत दुई संक्रमितको पनि मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । यस्तै रूपन्देहीको तिलोत्तमा- १५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् वृद्धको मृत्यु भएको हो ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान मृत्यु भएको हो ।
चितवनमा उपचाररत दुई संक्रमितको पनि मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।
यस्तै रूपन्देहीको तिलोत्तमा- १५ की ३५ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
महिलामा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
Related