राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि शुभेच्छा न्यूज /२९ आश्विन २०७७, बिहीबार २०:२१ , प्रकाशीत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराएका थिए। विहीबार आएको रिपोर्ट पोजेटिभ देखिएको ट्वीटरमार्फत् उनले जानकारी दिएका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन्। अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराएका थिए। विहीबार आएको रिपोर्ट पोजेटिभ देखिएको ट्वीटरमार्फत् उनले जानकारी दिएका छन्।
थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन्।
अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्।
Related