गण्डकी प्रदेशमा कोरोना संक्रमण भुसको आगो जस्तै दन्कदै, विहानै थपिए ७८ संक्रमित
"कास्कीका १९ संक्रमितमा "
तपाईको प्रतिक्रिया





नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।
यस्तै कास्कीका १९, बागलुङका सात, तनहुँका छ, गोरखाका पाँच र लमजुङका तीन जनामा पनि संक्रमण भएको छ ।
योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार ४३४ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Related