• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

"प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या भने ५०  "
  •    शुभेच्छा न्यूज  /१ कार्तिक २०७७, शनिबार २१:०८ ,  प्रकाशीत
  • पोखरामा कोरोना संक्रमणबाट शनिबार २ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका १ पुरुष र १ महिलाको मृत्यु भएको जनाएको छ।

    निर्देशनालयले पोखरा महानगरपालिका वडा नं. ३ का ५६ वर्षीया महिला र वडा नं १७ का ४६ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिएको छ।

    महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

    कोरोना संक्रमणको आशंकामा उनको शुक्रबार नै स्वाब संकलन गरी संकलन गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनमा

    कोभिड–१९ सँगै अन्य समस्या पनि रहेको जनाइएको छ ।

    यसैगरी पोखरा १७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    उनको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.