गण्डकीमा विहानै ५६ जनामा कोरोना संक्रमण पुष्टि "प्रदेशमा कोरोना संक्रमितको संख्या ५७६५ " शुभेच्छा न्यूज /३ कार्तिक २०७७, सोमबार ०८:३७ , प्रकाशीत गण्डकी प्रदेशमा सोमबार बिहानै ५६ जनामा कोरोना संक्रण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले विहानै विज्ञप्ति जारी गदै नयाँ ५६ सक्रमित पुष्टि भएको जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७६५ पुगेको छ । विहान पुष्टि भएका संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,चितवन मेडिकल कलेज, चितवन भरतपुरमा गरिएको परिक्षणबाट पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा सोमबार बिहानै ५६ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले विहानै विज्ञप्ति जारी गदै नयाँ ५६ सक्रमित पुष्टि भएको जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७६५ पुगेको छ ।
विहान पुष्टि भएका संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,चितवन मेडिकल कलेज, चितवन भरतपुरमा गरिएको परिक्षणबाट पुष्टि भएको हो ।
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।
Related