पोखरा-२३ ठुलाखेत घरभएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढेर बल्ब जाेडन खाेज्दा करेण्ट लागेर मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पोखराको गैह्रापाटन स्थित फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
पोखरामा करेण्ट लागेर एक युवाको मृत्यु भएको छ ।

Related