• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका कांग्रेस सभासदले फिर्ता गरे दशैं भत्ता

  •    शुभेच्छा न्यूज  /५ कार्तिक २०७७, बुधबार ०९:३२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका कांग्रेस सभासदहरुले दशैं भत्ता नलिने घोषणा गरेका छन् ।

    नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले मंगलबार दशैं भत्ता वापत्को रकम नलिने घोषणा गरेको हो । ‘संकटको बेला दशैं

    भत्ता लिन सुहाउँदैन र नैतिकताले पनि दिँदैन’, नेपाली कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्र्माले भने,

    ‘हामीले यस अघि नै कोरोना संकटभरको यातायात खर्च नलिने निर्णय गर्दै जनता प्रतिको उत्तरदायित्व पुष्टि गरिसकेका छौं । यातायात

    खर्चवापत्को २ लाख भन्दा बढी रकम प्रदेश सरकारको खातामा फिर्ता गइसकेको छ । अहिलेको रकम पनि फिर्ता जान्छ ।’

    दशैंको मुखमा सभासदहरु बाहिर रहेकाले तत्काल रकम फिर्ता गर्न नसकिए पनि घोषित रकम समय मिलाएर फिर्ता गर्ने उनले बताए /
    गण्डकी प्रदेशसभामा कांग्रेसका १५ जना सभासद रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.