• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नबराजपुर गाउँ पालिकामा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न

  •    शुभेच्छा न्यूज  /६ कार्तिक २०७७, बिहीबार १४:०५ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको दक्षिण बर्ति गाउँ पालिका नबराजपुरले पत्रकारहरु संगको भेट् घाट कार्यक्रम सम्पन्न गरेको छ।

    नेपालीहरुको मुख्य चार्ड दसौं, दिपावली तथा छठ पर्व तराईमा भवितव्यताको साथ मनाउने गरेको छ।नेपालमा यो पर्वहरु पुस्तौ ,पुस्तौंदेखि मनाउने पर्व हो। नेपाली नागरिकले दसौं लाई मुख्य पर्वको रूपमा लिने गरेको छ ।

    सामाजिक दुरी काइम गरी चाड पर्व मनाउन गाउँ पालिका अध्यक्ष बिश्वमोहन यादवले अनुरोध गरेका छन्।

    हिन्दूहरुको महान चाड वडा दशैं दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा यादव ले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी,आमा बुबाहरुमा २०७७ सालको शुभ कामना व्यक्त गरेका छन्।

    उक्त शुभ कामना अदान प्रदान कार्यक्रममा नेपाल पत्रकार महा संघको केन्द्रिय सदस्य देब कुमार यादव ,सिरहा सखाका सभापति दिनेश्वर प्रसाद गुप्ता लगायतका करिब तिन दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा किसानका समस्या र गाउँ पालिका भित्र रहेको बाटोको समस्या शिक्षा स्वास्थयको समस्या लगायतका विषयमा छलफन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.