तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौडा बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
असोज ३० गते खोकी र श्वासप्रश्वासमा समस्या भए पछि अस्पताल भर्ना गरिएको थियो । ती महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
३७ हप्ताकी गर्भवती ती महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कात्तिक ५ गते भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।
उपचारका क्रममा बिहीबार बिहान ६ः१५ बजे निधन भएको अस्पताल प्रसासनले जनाएको छ ।
कोरोना संक्रमणका कारण गर्भवतीको मृत्यु भएको छ ।

Related